फाप्पु
Romanized: phaappu, faappu, fappu, phappu
अनावश्यक धाक, रवाफ, घमन्डले उन्मत्त हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अनावश्यक धाक, रवाफ, घमन्डले उन्मत्त हुनु।
२.
शुभभाव हुनु।