फाम
Romanized: phaama, phaam, faama, pham
दुध, दही, मोही आदि राख्ने भाँडो; काठको गबुवा; काठे ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुध, दही, मोही आदि राख्ने भाँडो; काठको गबुवा; काठे ढुङ्ग्रो।
२.
सरकारी छाप एवं नम्बर भएको, अन्न भर्ने पाथी।