फार्मेसी
Romanized: phaarmesi, faarmesi, farmesi, phaarmesee
औषधशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
औषधशास्त्र।
२.
औषधी उत्पादन र भण्डार गर्ने एकाइ।
३.
औषधी पसल।