फिका
Romanized: phikaa, fikaa, phik, fika
फिका (phikaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
फिका(१)
(नाम)
1.
पानीका ससाना थोपा; छिटा।
फिका(२)
(विशेषण [प्राकृत अपिक्का])
१..
उज्जर वा चहकिलो नभएको; हल्का (रङ)।
२..
कम महत्त्वको; कम प्रभावको; त्यति उपयोगी नभएको।
३..
खिन्न; दिक्दार।
४..
मधुरो; मलिन; अँध्यारो (मुख आदि)।
५..
स्वाद नपुगेको वा नभएको; खल्लो।