अङ्गुष्ठिका

Romanized: anggushthikaa, anggushthika, anggusthikaa, anggushthik

अङ्गुली मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अङ्गुली मुद्रा।
२.
औँठी।
३.
श्राद्ध आदिमा लगाउन कुशले बनाएको औँठी; पवित्र।

सम्बन्धित शब्दहरू