फित्ता
Romanized: phittaa, fittaa, phitt, fitta
चौडाइ कम भएको कपडा वा नाइलन आदिको लामो पट्टी; जुत्ता कस्ने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तु. फिता]
1
चौडाइ कम भएको कपडा वा नाइलन आदिको लामो पट्टी; जुत्ता कस्ने डोरी।