फिनी
Romanized: fini, phinee, finee, finii
नचिरेको पन्जाफीजस्तो एक प्रकारको बाटुलो रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत फीणिया]
१.
नचिरेको पन्जाफीजस्तो एक प्रकारको बाटुलो रोटी।
२.
तृणासन।