फिनेल

Romanized: phinel, finela, finel, phinela

विषालु कीटाणुहरू नाश गर्ने, उत्कट गन्ध भएको एक प्रकारको औषधी; कीटनाशक दबाई विशेष; फिनाइल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी फिनोएल]

1
विषालु कीटाणुहरू नाश गर्ने, उत्कट गन्ध भएको एक प्रकारको औषधी; कीटनाशक दबाई विशेष; फिनाइल।

सम्बन्धित शब्दहरू