फनेल

Romanized: phanel, fanela, fanel, phanela

टर्रो र अमिल्चो स्वाद हुने एक प्रकारको फल; फँडिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत फलेन्द्र]

1
टर्रो र अमिल्चो स्वाद हुने एक प्रकारको फल; फँडिर।

सम्बन्धित शब्दहरू