बनेल
Romanized: banel, banela
सुँगुरका जातको तर विशेष मोटो र कसिलो देखिने जङ्गली प्राणी; जङ्गली सुँगुर, बँदेल, वराह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बन+एल]
1
सुँगुरका जातको तर विशेष मोटो र कसिलो देखिने जङ्गली प्राणी; जङ्गली सुँगुर, बँदेल, वराह।