बनेली
Romanized: banelee, banelii, baneli
सानो बन; बुटाबुटी मात्र भएको सानो जङ्गल; पोथ्रे बन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बन+एली]
१.
सानो बन; बुटाबुटी मात्र भएको सानो जङ्गल; पोथ्रे बन।
२.
बनको शोभा; बनमा रहेको रमाइलो ।
३.
(विशेषण)
वनमा पाइने वा हुने; बनसम्बन्धी; वनको।