जुनेली
Romanized: junelee, junelii, juneli
टहटह जून लागेको; चन्द्रमाको किरणले उज्यालो भएको (रात)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जून+एली]
१.
टहटह जून लागेको; चन्द्रमाको किरणले उज्यालो भएको (रात)।
२.
(नाम)
जूनको प्रकाश; चन्द्रमाको उज्यालो।