जर्नेली

Romanized: jarnelee, jarnelii, jarneli

वि. जर्नेलको; जर्नेलसम्बन्धी; जर्नेलका ढाँचाको (धाक, रबाफ, खान्की आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. जर्नेलको; जर्नेलसम्बन्धी; जर्नेलका ढाँचाको (धाक, रबाफ, खान्की आदि)।

सम्बन्धित शब्दहरू