जर्नेल
Romanized: jarnel, jarnela
ना. [अङ्. जनरल] सैनिक सेवामा अतिरथी वा प्रधान सेनापतिभन्दा तल्लो दर्जाको उच्च अधिकृत; जनरल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्. जनरल] सैनिक सेवामा अतिरथी वा प्रधान सेनापतिभन्दा तल्लो दर्जाको उच्च अधिकृत; जनरल।