जर्नल
Romanized: jarnal, jarnala
ना. [अ] कुनै आधिकारिक सङ्घसंस्थाद्वारा विभिन्न विषयका एवं अनुसन्धानमूलक लेखहरूको सङ्कलन गरी प्रकाशित गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अ] कुनै आधिकारिक सङ्घसंस्थाद्वारा विभिन्न विषयका एवं अनुसन्धानमूलक लेखहरूको सङ्कलन गरी प्रकाशित गरिएको पत्रिका।