जर्कनु
Romanized: jarkanu
अ.क्रि. [अ. मू. जरक्क+नु] रिस, क्रोध, असहमति आदिका भावनाले जरक्क पर्नु; झोकिनु; झर्कनु; बाउँठिनु; रिसाउनु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [अ. मू. जरक्क+नु] रिस, क्रोध, असहमति आदिका भावनाले जरक्क पर्नु; झोकिनु; झर्कनु; बाउँठिनु; रिसाउनु; जर्किनु ।