कर्नेल
Romanized: karnel, karnela
सेनानीहरूमध्ये उच्च दर्जाको सैनिक अधिकृत; महासेनानी; कर्णेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सेनानीहरूमध्ये उच्च दर्जाको सैनिक अधिकृत; महासेनानी; कर्णेल।