कर्नाल

Romanized: karnaala, karnaal, karnal, karnala

नर्सिङ्गा झै नघुमेको तर आकारप्रकारमा उत्तिकै वा अझ धेरै ठुलो, फुक्ने ठाउँमा झिनो अनि बज्ने ठाउँमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी करनाम]

1
नर्सिङ्गा झै नघुमेको तर आकारप्रकारमा उत्तिकै वा अझ धेरै ठुलो, फुक्ने ठाउँमा झिनो अनि बज्ने ठाउँमा लाउडस्पिकरको वाझै फुकेको मुख हुने बिचमा भाँच्न मिल्ने एक धात्विक बाजा; भ्वाँकुरु ।

सम्बन्धित शब्दहरू