कर्नाली
Romanized: karnaali, karnaalee, karnalee, karnalii
पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी; कर्णाली (भारतभूमिमा पुगेपछि यो घाघरा र सरयूको नामले प्रसिद्ध हुन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी; कर्णाली (भारतभूमिमा पुगेपछि यो घाघरा र सरयूको नामले प्रसिद्ध हुन्छ)।