कर्नास

Romanized: karnaasa, karnaas, karnas, karnaasha

फुसको वा जस्ताको छानो अड्याउन घरको माथिल्लो भागमा केही बाहिर झिकिएको काठको डन्डी; बतासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फुसको वा जस्ताको छानो अड्याउन घरको माथिल्लो भागमा केही बाहिर झिकिएको काठको डन्डी; बतासी।

सम्बन्धित शब्दहरू