कर्नी
Romanized: karnee, karnii, karni
करणी; करनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [करनी८ संस्कृत करण]
१.
(हेर्नुहोस्)
करणी; करनी।
२.
बाँस खुर्कने खुर्पो; पसनी।