फिरफिर्या
Romanized: phiraphiryaa, firaphiryaa, phirafiryaa, phiraphiry
एकदमै पातलो लुगा; जाडो नढाक्ने जालीदार वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एकदमै पातलो लुगा; जाडो नढाक्ने जालीदार वस्त्र।
२.
केराका पातको डाँठलाई तीन ठाउँ काटेर बनाइएको खेल्ने साधन।