फिरफिर

Romanized: phiraphir, firaphira, phirafira, firaphir

कागत, कपडा, पात आदि हावामा हलुको किसिमबाट हल्लने गरी; फरफर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फिर्+अ. (द्वि.)]

१.
कागत, कपडा, पात आदि हावामा हलुको किसिमबाट हल्लने गरी; फरफर।
२.
फिरफिर गर्दै उड्ने पुतली जस्तो एक जातको किरो।
३.
मन्द गतिले हावा चलिरहेर, सिरसिर।

सम्बन्धित शब्दहरू