फिरफिरे
Romanized: firaphire, phirafire, firafire, phiraphire
हावामा हलुको तबरले हल्लने वा चल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हावामा हलुको तबरले हल्लने वा चल्ने।
२.
(नाम)
हावाका वेगले घुम्ने कागत, पात, टिन आदिको पङ्खाका आकारको खेलौना।
४.
लामाले असिना, पानी, हुरी आदि रोक्नका निम्ति ठाउँठाउँमा गाड्ने बाँसको पुतली।
५.
ससाना चुच्चे पात हुने एक जातको बोट।
६.
अग्लो चौडा भाला आकारका पात हुने, दाँती परेका किनारा हुने, तल्लो भाग सेतो रौँले ढाकिएको, पहेंलो फूल फुल्ने बोटविशेष।