फिरोजा

Romanized: phirojaa, firojaa, phiroj, firoja

हरियोहरियो पाराको निलो रङ हुने एक किसिमको बहुमूल्य रत्न; यूँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी फिरोज]

1
हरियोहरियो पाराको निलो रङ हुने एक किसिमको बहुमूल्य रत्न; यूँ।

सम्बन्धित शब्दहरू