फिसोल्नु
Romanized: fisolnu, phisholnu, fisholnu, phisolnu
कसैलाई आलेटाले गरेर काममा अल्झाउनु वा झुलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत प्रसरण]
१.
कसैलाई आलेटाले गरेर काममा अल्झाउनु वा झुलाउनु।
२.
कुनै काम बन्न वा सप्रन नदिनु।
३.
यताउति गरेर टार्नु; फासफुस पार्नु।