फुर्की
Romanized: furki, phurkee, furkee, furkii
पुछारका झुप्पाका रौं सेतो भएको (गाई)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फुर्को+ई]
1
पुछारका झुप्पाका रौं सेतो भएको (गाई)।