फुर्केबन्सो
Romanized: furkebanso, phurkebansho, furkebansho, phurkebanso
टुप्पामा देखिने फुर्कामा प्याजी रङ हुने एक जातको बन्सोघाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टुप्पामा देखिने फुर्कामा प्याजी रङ हुने एक जातको बन्सोघाँस।