बन्सो

Romanized: bansho, banso

दुबाका जस्ता तर केही लामा पात हुने, केसैकेस्रा परेका झुप्पादार फूल हुने, आँख्लैपिच्छे हाँगा हाल्ने र भुईंमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वंश]

१.
दुबाका जस्ता तर केही लामा पात हुने, केसैकेस्रा परेका झुप्पादार फूल हुने, आँख्लैपिच्छे हाँगा हाल्ने र भुईंमा लनँदा आँख्लाबाट जरा हाल्ने एक भुईंझार वा घाँस; मन्थानक।
२.
वंश।
३.
अति सूक्ष्म अंश; लेश; अत्यल्पता।

सम्बन्धित शब्दहरू