भोजिन्सो
Romanized: bhojinsho, bhojinso
बाटुला पात हुने, साना हरिया फूल फुल्ने, कालो रङको एउटै गेडो फल लाग्ने, आयुर्वेदमा विषालु मानिएको एक बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाटुला पात हुने, साना हरिया फूल फुल्ने, कालो रङको एउटै गेडो फल लाग्ने, आयुर्वेदमा विषालु मानिएको एक बोट।