रोजिन्दा

Romanized: rojindaa, rojind, rojinda

दिनका दिन; दिनहुँ। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [रोज इन्दा]

१.
दिनका दिन; दिनहुँ।
२.
सधैंभरि; नित्य। (उदा.- शिव रोजिन्दा यहाँ आउने गर्छन्।)

उदाहरण वाक्य

  • शिव रोजिन्दा यहाँ आउने गर्छन्।

सम्बन्धित शब्दहरू