फुर्के
Romanized: furke, phurke
फुर्को भएको; फुर्को परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फुर्को+ए]
१.
फुर्को भएको; फुर्को परेको।
२.
पुछारका झुप्पाका रौं सेतो भएको (गोरु)।