फुलनाम

Romanized: phulanaama, phulanaam, fulanaama, phulanam

न्वारानमा राखेका नामदेखि अतिरिक्त बोलाउने प्यारो नाम वा उपनाम । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
न्वारानमा राखेका नामदेखि अतिरिक्त बोलाउने प्यारो नाम वा उपनाम ।

सम्बन्धित शब्दहरू