फुलाउनु
Romanized: phulaaunu, fulaaunu, fulaunu, phulaunu
फुल्ने पार्नु, फुल्न लाउनु, पुष्पित गराउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
फुल्ने पार्नु, फुल्न लाउनु, पुष्पित गराउनु ।