फूलजडी

Romanized: fulajadi, phoolajadi, phulajadee, foolajadi

फूलका आकारका झिल्का निस्कने एक प्रकारको आतसबाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
फूलका आकारका झिल्का निस्कने एक प्रकारको आतसबाजी।
२.
बुट्टा भर्ने काम; रिटिक्क पारिने कुरा।
३.
फुलेर लटरम्म परेको।

सम्बन्धित शब्दहरू