फूलमती
Romanized: fulamati, phoolamati, phulamatee, foolamati
मसिनो र बास्नादार धानको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मसिनो र बास्नादार धानको एक जात।
२.
फूल लगाएकी; फूलजस्तो मन भएकी (स्त्री.)।