फेत्त्वा
Romanized: phettvaa, phettwaa, fettvaa, phettv
काम नगरी अरूको कुरा काट्दै हिँडिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
काम नगरी अरूको कुरा काट्दै हिँडिरहने।
२.
सबैबाट हेपिएको।