कुतत्त्व

Romanized: kutattv, kutattwa, kutattw, kutattba

खराब वा हानिकारक तत्त्व; फाइदा नगर्ने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खराब वा हानिकारक तत्त्व; फाइदा नगर्ने वस्तु।

सम्बन्धित शब्दहरू