फेदी

Romanized: fedi, phedee, fedee, fedii

पहाडको तल्लो भाग; पुछार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फेद+ई]

१.
पहाडको तल्लो भाग; पुछार।
२.
उपत्यका; बेसी।
३.
एक बाली लिइसकेपछि ठुटाबाट नै उम्रने अर्को बाली।

सम्बन्धित शब्दहरू