फेबिकोल
Romanized: phebikol, febikola, febikol, phebikola
काठ, प्लाइउड आदि टाँस्न सिकर्मीले प्रयोग गर्ने लेसाइलो पदार्थ; काठ टाँस्ने गम; खोटोको विकसित एवं परिष्कृत रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
काठ, प्लाइउड आदि टाँस्न सिकर्मीले प्रयोग गर्ने लेसाइलो पदार्थ; काठ टाँस्ने गम; खोटोको विकसित एवं परिष्कृत रूप।