फेरी जगाउनु
Romanized: pheri jagaaunu, feri jagaaunu, feri jagaunu, pheree jagaaunu
गोरखपन्थी जोगीहरूले रातमा आएर गाउँघरको रक्षार्थ विशेष वाद्यध्वनिका साथ मन्त्र पाठ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
गोरखपन्थी जोगीहरूले रातमा आएर गाउँघरको रक्षार्थ विशेष वाद्यध्वनिका साथ मन्त्र पाठ गर्नु।