फेसो
Romanized: feso, phesho, fesho, pheso
कोदालो, बन्चरो आदिका बिंड पासामा घुसार्दा खुकुलो भएको खण्डमा कसिलो वा नहल्लने पार्न घुसारिने चोइटो वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कोदालो, बन्चरो आदिका बिंड पासामा घुसार्दा खुकुलो भएको खण्डमा कसिलो वा नहल्लने पार्न घुसारिने चोइटो वा छेस्को; पाड्को।
२.
काठ चिर्दा करौंती नच्यापियोस् भनी चिरेको धर्सोमा हालिने चुकुल।