पुलेसो
Romanized: pulesho, puleso
सानो आकारको पुल; छोटो पुल; कलभर्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुल+सदृश]
1
सानो आकारको पुल; छोटो पुल; कलभर्ट।