फिलेसो

Romanized: fileso, philesho, filesho, phileso

फिलाभरि ढाकिने गरी कम्मरबाट लर्काएर आइमाईले बाँध्ने एक थरी कपडा, पटुके फुर्को; ताम्लो; कर्मु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फिलो+एसो]

1
फिलाभरि ढाकिने गरी कम्मरबाट लर्काएर आइमाईले बाँध्ने एक थरी कपडा, पटुके फुर्को; ताम्लो; कर्मु।

सम्बन्धित शब्दहरू