फोक्सो
Romanized: fokso, phoksho, foksho, phokso
प्राणीको छातीभित्र रहेको सास फेर्ने मुख्य अवयव; फुप्फुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत फुप्फुस]
1
प्राणीको छातीभित्र रहेको सास फेर्ने मुख्य अवयव; फुप्फुस।