बोक्सो

Romanized: boksho, bokso

बोक्सेरो वा टुनामुना जान्ने व्यक्ति; टुन्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत बोक्कस]

१.
बोक्सेरो वा टुनामुना जान्ने व्यक्ति; टुन्याहा।
२.
सार्कीले जुत्ता सिउँदा प्रयोग गर्ने साधनविशेष।

सम्बन्धित शब्दहरू