फोगटिया

Romanized: phogatiyaa, fogatiyaa, phogatiy, fogatiya

कुनै काममा नआउने; विनाकामको; व्यर्थको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फोगट इया]

1
कुनै काममा नआउने; विनाकामको; व्यर्थको।

सम्बन्धित शब्दहरू