फोम
Romanized: phom, foma, fom, phoma
समात्दा वा थिच्दा खुम्चिने कुर्सी, चकटी आदिमा उपयोगी हुने एक प्रकारको रबर वा प्लास्टिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
समात्दा वा थिच्दा खुम्चिने कुर्सी, चकटी आदिमा उपयोगी हुने एक प्रकारको रबर वा प्लास्टिक।