फोर्नु
Romanized: fornu, phornu
सिङ्गो वस्तुलाई दुई फ्याक पार्नु; फुटाल्नु; फोड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत स्फोटन+नु]
१.
सिङ्गो वस्तुलाई दुई फ्याक पार्नु; फुटाल्नु; फोड्नु।
२.
चिर्नु; फटाउनु।
३.
छुट्ट्याउनु; अलग पार्नु।
४.
कुनै समूहलाई दुई समूहमा विभाजित गर्नु।