फोस्राउनु
Romanized: phosraaunu, fosraaunu, fosraunu, phoshraaunu
खोलिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
खोलिने पार्नु।
२.
फोस्रो पार्नु; बीजरहित बनाउनु; सारहीन पार्नु।